जेष्ठ नागरिक दमकले असार पन्ध्र मनायो

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक -८ ले असार पन्ध्रकाे अवसर पारेर ज्येष्ठ सगं असार पन्ध्र कार्यक्रम सम्पन्न गरेकाे छ ।

Jun 29, 2024 - 19:15
 0  13
जेष्ठ नागरिक दमकले असार पन्ध्र मनायो

असार १५ झापा ,काव्य घर / ज्येष्ठ संग असार पन्ध्र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक -८ ले असार पन्ध्रकाे अवसर पारेर ज्येष्ठ सगं असार पन्ध्र कार्यक्रम सम्पन्न गरेकाे छ । स्थानिय निराकेश्वर शिव पान्चायन मन्दिरकाे सभाहलमा भएकाे उक्त कार्यक्रममा करिव एकसय ज्येष्ठ नागरिककाे उपस्थिति रहेकाे थियाे ।  दमक नगर पालिका वडा न -८ का वडा अध्यक्ष धर्म प्रसाद दहाल ( दिपेश) काे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा धान राेपेर कार्यक्रमकाे उद्धाटन गरिएकाे थियाे ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्दिय अध्यक्ष  दुर्गाप्रसाद पाैडेल,निराकेश्वर शिवा पाञ्चायन मन्दिर दमकका अध्यक्ष नरेश कुमार गिरी,पशुपति मा. वि. का अध्यक्ष प्रेम दंगाल,वसन्त टाेल बिकास सस्थाका अध्यक्ष टंक पाठक,पशुपति टाेल विकास संस्थाका अध्यक्ष पवित्रा दंगाल,सामाजिक व्यक्तित्वहरु तुलसीराम सिटाैला र शारदा उपाध्याय खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सामाजिक व्यक्तित्व माेहन प्रसाईं ले उपस्थित सम्पुर्ण सदस्यहरुलाई आफ्नाे जन्म दिनकाे अवसरमा दही चिउरा केरा प्रायाेजन गरेका थिए भने कार्यक्रममै प्रायाेजक माेहन प्रसाईकाे जन्मउत्सव पनि मनाईएकाे थियाे । कार्यक्रममा ईश्वरा प्रसाईं र रामचन्द्र संग्राैला ले स्वागत गीत र टंक पाठकले असारे गीत प्रस्तुत गरेका थिए । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान वडा दमिति दमक-८ का  अध्यक्ष ओमप्रसाद  खनालकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले  गरेका थिए । कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे भने प्रतिष्ठानकाे सदस्यता लिन चाहने सदस्यहरुलाई टीका लगाएर स्वागत गरिएकाे थियाे । दमक -८ ले असार पन्ध्रकाे अवसर पारेर ज्येष्ठ सगं असार पन्ध्र कार्यक्रम सम्पन्न गरेकाे छ । स्थानिय निराकेश्वर शिव पान्चायन मन्दिरकाे सभाहलमा भएकाे उक्त कार्यक्रममा करिव एकसय ज्येष्ठ नागरिककाे उपस्थिति रहेकाे थियाे ।  दमक नगर पालिका वडा न -८ का वडा अध्यक्ष धर्म प्रसाद दहाल ( दिपेश) काे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा धान राेपेर कार्यक्रमकाे उद्धाटन गरिएकाे थियाे ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल केन्दिय अध्यक्ष  दुर्गाप्रसाद पाैडेल,निराकेश्वर शिवा पाञ्चायन मन्दिर दमकका अध्यक्ष नरेश कुमार गिरी,पशुपति मा. वि. का अध्यक्ष प्रेम दंगाल,वसन्त टाेल बिकास सस्थाका अध्यक्ष टंक पाठक,पशुपति टाेल विकास संस्थाका अध्यक्ष पवित्रा दंगाल,सामाजिक व्यक्तित्वहरु तुलसीराम सिटाैला र शारदा उपाध्याय खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व माेहन प्रसाईं ले उपस्थित सम्पुर्ण सदस्यहरुलाई आफ्नाे जन्म दिनकाे अवसरमा दही चिउरा केरा प्रायाेजन गरेका थिए भने कार्यक्रममै प्रायाेजक माेहन प्रसाईकाे जन्मउत्सव पनि मनाईएकाे थियाे । कार्यक्रममा ईश्वरा प्रसाईं र रामचन्द्र संग्राैला ले स्वागत गीत र टंक पाठकले असारे गीत प्रस्तुत गरेका थिए । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान वडा दमिति दमक-८ का  अध्यक्ष ओमप्रसाद  खनालकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले  गरेका थिए । कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे भने प्रतिष्ठानकाे सदस्यता लिन चाहने सदस्यहरुलाई टीका लगाएर स्वागत गरिएकाे थियाे

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि