थपलियाको राष्ट्रियगान ‘शान मान हाम्रो स्वाभिमान’ सार्वजनिक 

Jun 16, 2024 - 16:49
 0  19
थपलियाको राष्ट्रियगान ‘शान मान हाम्रो स्वाभिमान’ सार्वजनिक 

जेठ २,काठमाडौ, काव्य घर । बरिष्ट पत्रकार तथा गीतकार गोपालप्रसाद थपलियाको शव्द रचना भएको राष्ट्रियगीत ‘शान मान हाम्रो स्वाभिमान’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत, प्रताप दास र बेनिशा पौडेलको र सबिन सुवेदीको एरेञ्ज रहेको गीतको स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा गोपाल थपलिया परिवार पत्नी छोरा सहित गायक, प्रताप दास, बेनिशा,संगीतकार दीपक शर्मालाई देख्न सकिन्छ । थपलियाका ‘बतास चल्यो सरर’, ‘म र ‘मेरो देश’, ‘नेपाल आमाको पुकार’, कंगाल भए जनता’, ‘जनता रुवायो’, ‘उठ युवा युवतिहरू’, ‘देशको माटो’ लगायत दर्जनौ गीत स्रोतामाझ आइसकेका छन् ।

 

गीतको भिडियो गीतकार थपलियाको अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो गीतकार थपलियाको अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । । लामो समय विरामी अवस्थामा रहेका थपलियाका साहित्यिक विभिन्न विधाका ६ कृति पनि प्रकाशन भईसकेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

नेपालबोर्डर अनलाइन पत्रिका सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि