असार २६, काठमाडौँ / काव्य घर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्रीले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान,नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिनुभएको हो।
नेपालबोर्डर अनलाइन पत्रिका
सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि
बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि
अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि
समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि