मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी
२०८१,साउन १९ , काठमाडौं, काव्य घर । शनिबार भएको ग्राण्ड फिनामा यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले उपाधि जितेकी छन् । ।
उनलाई मिस २०२४ को उपाधि मिस वर्ड २०२३ को विजेता श्रृच्छा प्रधानबाट क्राउन आश्माकुमारीलाई लगाई दिएर हस्तान्तरण गरिन । त्यसै गरी नेपाल अर्थ २०२४ मा सुमना के.सी. र मिस नेपाल इन्टरनेशलन २०२४ मा करुणा रावत बन्न भएकी छन् ।
What's Your Reaction?