युवा अभियानले मानसिक स्वास्थ प्रवर्धन कार्यक्रम गर्ने
फेब्रुअरी १७ तारिकको दिन अमुल्य चुनौती र अवसरहरूले भरिएको युगमा युवाहरूको मानसिक स्वास्थ्य र कल्याण सर्वोपरि भएको छ भन्ने कुरालाई आत्मसाथ गर्दै युवा अभियान, अन्तरास्ट्रिय युवा समाज, कायपल्टको आयोजना र युवा एडभोकेसी नेपालको समन्वयमा कार्यक्रम हुन लागेको छ।
What's Your Reaction?