विश्वप्रसाद अधिकारीको पाँचौ कृति भोजपुर देखि झापासम्म यात्रा संस्मरण लोकार्पण सम्पन्न
विश्वप्रसाद अधिकारीको पाँचौ कृति भोजपुर देखि झापासम्म यात्रा संस्मरण लोकार्पण कार्यक्रम बिपिन स्कुलको सभाहल दमक झापामा सम्पन्न भएको छ।
साउन २५ झापा ,काव्य घर/ विश्वप्रसाद अधिकारीको पाँचौ कृति भोजपुर देखि झापासम्म यात्रा संस्मरण लोकार्पण कार्यक्रम बिपिन स्कुलको सभाहल दमक झापामा सम्पन्न भएको छ।
What's Your Reaction?