‘शब्दचौतारी’ - समय सापेक्ष साहित्य लेखनले समाज रुपान्तरण गर्छ - प्रा.डा.प्राज्ञ हेमनाथ पौडेल
काव्य घर नेपाल मिडिया प्रा।लि।को निर्माणमा नेपालबोर्डर टेलिभिजनको प्रस्तुति साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’ अतिथि बरिष्ठ साहित्यकार प्रा.डा.प्राज्ञ हेमनाथ पौडेल हुनुहुन्छ । प्रस्तोता रेणुका भट्टराईको साथमा हेर्न नभुल्नु होला । साथै यस कार्यक्रमलाई हेरेर लाइक, कमेन्ट,शेयर र च्यानललाई सस्क्राइव पनि गर्नु होला ।
What's Your Reaction?