५० वटा मानवता सहायता लिएका गाडीहरु गाजा प्रवेश

७ जना घाइते प्यालेस्टाइनीहरू,रफाह नाका हुदै  उपचारको लागि इजिप्ट पुगेका छन्।

Dec 6, 2023 - 02:22
 0  7
५० वटा मानवता सहायता लिएका गाडीहरु गाजा प्रवेश

मंसिर २०, काव्य घर । इजिप्टका एक अधिकारीका अनुसार मानवीय सहायता बोकेका पचास ट्रकहरू रफाह नाका हुँदै मङ्गलबार गाजा प्रवेश गरेका छन भने जसमा दुईवटा गाडीले इन्धन बोकेका छन ।

अक्टोबर ७ को आक्रमण अघि संयुक्त राष्ट्रका अनुसार प्रत्येक दिन लगभग ४५५ सहायता गाडीहरु यस क्षेत्रमा प्रवेश गर्ने गरेको सिएनएनले समाचार लेखेको छ ।

यसैबीच ७ जना घाइते प्यालेस्टाइनीहरू, ७ जना साथ भएका व्यक्तिहरू रफाह नाका हुदै  उपचारको लागि इजिप्ट पुगेका छन्।

यसबाहेक गाजाबाट विदेशी नागरिकहरू ओसारपसार गर्ने सातवटा गाडीहरु इजिप्ट आइपुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि