नेपाली भाषाको बृहत्तर महाकाव्य चन्द्रयुग -चन्द्रप्रसाद न्यौपाने

Jun 7, 2023 - 20:16
Jun 8, 2023 - 06:37
 0  19
नेपाली भाषाको बृहत्तर महाकाव्य चन्द्रयुग -चन्द्रप्रसाद न्यौपाने

नेपाली भाषाको बृहत्तर महाकाव्य चन्द्रयुगका रचनाकार चन्द्रप्रसाद न्यौपानेसँग काव्य घर नेपाल मिडियाको प्रस्तुति तथा नेपाल बोर्डर टेलिभिजनको साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’मा कुराकानी हेर्न सक्नु हुने छ । हरेक विहिवार प्रशारण हुने लोकप्रिय कार्यक्रम शब्दचौतारी नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याउँनु हुने स्रष्टा र सिर्जना माथिको अन्तरंग कार्यक्रम हो । यस कार्यक्रमा करिव २५० भन्दा बढि साहित्यकारहरु समावेश भइसक्नु् भएको छ । यस कार्यक्रमको उत्पादन,निर्माण, सञ्चालन साहित्यकार तथा पत्रकार रेणुका भटटराईको रहेको छ । यस पटक यस कार्यक्रममा साहित्यकार चन्द्रप्रसाद न्यौपाने अतिथिका रुपमा रहनु भएको छ । यस कार्यक्रममा चन्द्रयुगको चर्चा पनि गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि