नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न प्रलेसको माग

हाल भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचारको निष्पक्ष छानविन होस्, दोषी कुनै हालतमा उम्किन नपाओस्, निर्दोष व्यक्ति नफसोस्

May 17, 2023 - 09:04
May 17, 2023 - 09:17
 0  9
नक्कली भुटानी शरणार्थी प्रकरणको  निष्पक्ष छानविन गर्न प्रलेसको माग

काठमाडौँ-काब्य-घर प्रगतिशील लेखक सङ्घ, नेपाल सबै प्रकारका भ्रष्टाचार, अनैतिकता र विकृतिका विरुद्ध दृढतापूर्वक उभिने प्रगतिशील लेखकहरूको साझा संस्था हो । देश, जाति र समग्र समाजको महारोगका रूपमा रहेको भ्रष्टाचार सर्वथा निर्मूल हुनुपर्दछ भन्ने कुरामा प्रगतिशील लेखक सङ्घ दृढप्रतिज्ञ छ । यसै क्रममा हाल भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचारको निष्पक्ष छानविन होस्, दोषी कुनै हालतमा उम्किन नपाओस्, निर्दोष व्यक्ति नफसोस् भन्ने पक्षमा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि