तिहार झिलिमिली- कविता , शान्ति पौडेल

Nov 16, 2023 - 02:06
Nov 16, 2023 - 06:16
 0  38
तिहार झिलिमिली- कविता , शान्ति पौडेल
लेखक- शान्ति पौडेल-काठमाडौ

भाग्यले माइती साथमा हुँदा,पुजियाे तिहारमा

 नहुँदा माइती फुलरेछ तिहार,वइलिन्छ फुलैमा।

मखमली झैं झल्मल्ल बलाेस्,दाइ तिम्राे मुहार

टलल्ल सँधै टल्कियाेस् निधार,टीका झै बनेर।

तेलले छेकी ओखर फाेडि,धपाउछाैं ती बाधा

गराैँला बिदा लगाइ टिका,बैहिनी कै हात बाट।

दिदी र भाइ बहिनिमा नहाेस,कहिलै बैरभाव

मैनकाे सिखा सवार हाेस् ,भै रहाेस् फलीफाव ।

 फुलथुङ्गा गाँसी मणीहार मानि,सिंगार्याै हामीले

 सज्जि कण्ठ हाँसाेस् तिहार,आशिष तिमिलाइ।

                                     काठमाडौ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि