यात्राका केही अनुभवहरुभुल्नै नसकिने हुँदा रहेछन् ।
साङ-छलमथाङ, पूर्व जिल्ला सिक्किम भारत
- सम्झौतो (गजल सङग्रह) २०५३ l
- चासोक तङनाम (रूवाइ सङग्रह) २०६५ l
- सानीको अगालोमा (गजल सङग्रह) २०६८
- पहिलो रचना मेरो देश कविता २०५३ मा प्रकाशित भएको रहेछ। कविता विधालाई अँगाल्दै गजलमा स्वतन्त्र शिर्षक अभियन्ता तथा अन्य विषयहरुलाई आफ्नो विधा मार्फत् साहित्य र समाजमा काम गर्दै धेरै पत्र-पत्रिकाहरुको सम्पादन कार्य पनि गर्दै ल्याएको एक झल्को हेर्दा देखें।
What's Your Reaction?