धम्मवती वीरता महोत्सवका अवसरमा ४२ व्यक्तित्वलाई सम्मानित गरिंदै

थेरवाद बौद्ध धर्मकी शिखर व्यक्तित्व श्रद्वेय धम्मवती गुरुमांको योगदानलाई देशदेशान्तर फैलाउन अतुलनीय भूमिका निर्वाह गर्नुका साथै सम्यक् सन्देशले आयोजना गरेको धम्मवती वीरता महोत्सवलाई गरिमामय उचाइ प्रदान गर्नका निम्ति समेत असाधारण योगदान गर्ने निम्न व्यक्तिहरूलाई धम्मवती गौरव पदक -२०८१ का लागि चयन गरिएको छ ।

Apr 21, 2024 - 08:39
 0  5
धम्मवती वीरता महोत्सवका अवसरमा  ४२ व्यक्तित्वलाई सम्मानित गरिंदै

बैशाख ९ काठमाण्डौ,काव्य घर/ थेरवाद बौद्ध धर्मकी शिखर व्यक्तित्व श्रद्वेय धम्मवती गुरुमांको योगदानलाई देशदेशान्तर फैलाउन अतुलनीय भूमिका निर्वाह गर्नुका साथै सम्यक् सन्देशले आयोजना गरेको धम्मवती वीरता महोत्सवलाई गरिमामय उचाइ प्रदान गर्नका निम्ति समेत असाधारण योगदान गर्ने निम्न व्यक्तिहरूलाई धम्मवती गौरव पदक -२०८१ का लागि चयन गरिएको छ ।

पदक २०८१ साल वैशाख १५ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदान गरिनेछ । पदकका लागि चयन हुनुभएका यहाँहरू सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना !!! १) सावित्री चित्रकार भाटभटेनी, काठमाडौँ । २) श्री माधव घिमिरे अटल तानपा- ७,मनमैजु, काठमाडौँ । ३)श्री जयराम बिडारी चनपा-६, काठमाडौँ । ४) श्री मदनरत्न मानन्धर च:मति काठमाडौँ । ५) श्री लोचनतारा तुलाधर भोटाहिटी, काठमाडौ । ६) श्री डा.सुमन कमल तुलाधर लाजिम्पाट, काठमाडौँ । ७) श्री डा.रिना तुलाधर नक्साल, काठमाडौँ । ८) श्री अमृतमान ताम्राकार विशालनगर, काठमाडौँ । ९)श्री केशवमान चित्रकार घट्टेकुलो, काठमाडौँ । १०) श्री संघरत्न शाक्य खौमाटोल-२,भक्तपुर ११) श्री अरुण सिद्वि तुलाधर वनेमा चुक, किलागल, काठमाडौँ । १२) श्री बलराम जगत कोबहाल, ललितपुर । १३) श्री प्रफुल्ल कमल ताम्राकार किण्डोल, काठमाडौँ । १४) श्री प्रेमलक्ष्मी तुलाधर नरदेवी, काठमाडौँ । १५) श्री डा. चन्द्रेश तुलाधर तीनधारा, काठमाडौँ । १६) श्री मिना तुलाधर क्षेत्रपाटी, काठमाडौँ । १७) श्री रमा कंसाकार वाफल, काठमाडौँ । १८) श्री इन्द्रकुमार नकर्मी ढल्को,काठमाडौँ । १९) श्री जलेश्वरी श्रेष्ठ बालुवाटार, काठमाडौँ । २०) श्री अगम्यरत्न कंसाकार सितापाइला,काठमाडौँ । २१) श्री उद्योगरत्न तुलाधर बनस्थली, काठमाडौँ । २२)श्री कुमार रन्जित मजिपाट, लखेननी-२०, काठमाडौँ । २३)श्री केशव डंगोल कालधारा, काठमाडौँ । २४)श्री रत्न सुन्दर शाक्य थालाछेँ-१०, भक्तपुर । २५) सुरेश किरण मानन्धर कुलेश्वर-१४, सुनारगाउँ, काठमाडौँ । २६)श्री लीलादेवी श्रेष्ठ नरेफाँट, काठमाडौँ । २७) बसन्त रिजाल गोकर्णेश्वर-५, जोरपाटी, काठमाडौँ । २७) श्री गीता मानन्धर डल्लु,काठमाडौँ । २८) श्री वरदेश मानन्धरज्यू, डल्लु,काठमाडौँ । २९)श्री बेटी बज्राचार्यज्यू कुलेश्वर, काठमाडौँ । ३०) श्री घनश्याम राजकर्णिकार कमलपोखरी, काठमाडौँ । ३१) श्री चित्रा शोभा तुलाधर तीनधारा पाठशाला, कुलरत्नमार्ग,काठमाडौँ । ३२)श्री मिश्री रञ्जित इमाडोल, ललितपुर । ३३) श्री गंगा प्रसाद भेटवाल कीर्तिपुर-९, काठमाडौँ । ३४) श्री हिरण्यकुमारी पाठक पुरानो बानेश्वर, काठमाडौँ । ३५) श्री सिद्धार्थ रन्जित मजिपाट, लखेननी-२०, काठमाडौँ । ३६) डा. धम्मविजय गुरुमां सामाखुसी, काठमाडौँ । ३७) भिक्षु उपतिस्स महास्थविर ढल्को, काठमाडौँ । ३८) श्री श्रद्वाचारी गुरुमां चमति, काठमाडौँ । ३९) कुशलञाणी गुरुमां सानो भर्र्याङ्, काठमाडौँ ४०) सुमार्ग कानुनी सेवा तानपा- १०, काठमाडौँ । ४१ श्री सिमा खान कलंकी, काठमाडौँ । ४२) श्री कृष्ण बहादुर श्रेष्ठ सामाखुसी, काठमाडौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि