रिटनी फोरम नेपालको गठन ।

Jul 26, 2023 - 00:44
Jul 26, 2023 - 00:55
 0  8
रिटनी फोरम नेपालको गठन ।

  असार ९ काठमाडौ ,काव्य घर/विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूको एक भेलाले प्रविण पौड्याल संयोजक रहेको  एक सय एक सदस्यीय केन्दीय कमिटी गठन भएको छ ।

नेकपा ( एकीकृत समाजवादी ) निकट रहेका विदेशबाट स्वदेश फिर्ता भएका युवाहरूको भेलाले स्वदेश फिर्ति नेपाली एकता मञ्च ( रिटर्नी नेपाली युनिटी फोरम )  गठन भएको हो  ।

 

मंगलबार काठमाण्डौमा भएको  भेलाले समितिको सह संयोजकमा पेम साङबो शेर्पा  र सचिवमा दिपेश सिंजाली मगर रहनु भएको छ ।  नेकपा एकीकृत समाजवादीका प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले विभिन्न देशमा गएर स्वदेश फिर्ता भएका नेपालीहरूलाई एकीकृत गर्ने समेत निर्णय गरियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि