हंसबाहिनी सहकारीको रक्तदान कार्यक्रम गर्ने

रक्तदान गरेर हंसबाहिनी सहकारीले आफ्नो १४ औं स्थापना दिवस मनाउदै

Jul 26, 2023 - 01:22
Jul 26, 2023 - 14:37
 0  25
हंसबाहिनी सहकारीको रक्तदान कार्यक्रम गर्ने

साउन ९ झापा ,काव्य घर/हंसबाहिनी सहकारीले एक दिने रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

 आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर दमकमा यहि साउन १४ गते  बिहान सात बजे देखि आफ्नै कार्यालय दमक नौ मा  रक्तदान कार्यक्रम आफ्ना सेयर सदस्यहरु र इच्छुक नागरिकअरु द्वारा प्रदान गर्न सकिने गरी कार्यक्रमको आयोजना गरि मनाउने तयारी गरिएको छ।

रक्तदान नै जीवन दान हो भन्ने उक्तिलाई सार्थक बनाउन र सहकारीको भुमिकाको महत्त्वलाई परिचित गराउन यसकिसिमको कार्यक्रमको आयोजना गरिएको सहकारीको संचालक समितिका  सह सचिव हरिकृष्ण पौडेलले काव्यघरलाई बताउनु भयो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि