सामुहिक बलात्कार

Jul 20, 2023 - 19:54
 0  26
सामुहिक बलात्कार

असार ४ भारत ,काव्य घर / भारतको मणिपुरमा एकजना महिलालाई निर्बस्त्र पारी पुरै गाउँ घुमाइयो र अन्तमा सामुहिक बलात्कार गरियो ।

 

भारतको मणिपुरमा महिलालाई निवस्त्र घिसारेर, घुमाएर बलात्कार गर्नु इतिहासकै कलङ्क र अतिअमानवीय घटना घटेको छ । मानव अधिकारबादीहरुले यसलाई क्रूरताको सज्ञा भनिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि