हंस बाहिनी सहकारीले एकदिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न

May 17, 2023 - 12:34
 0  3

बैशाख २९ झापा/ काव्य घर

हंस बाहिनी सहकारी सस्था दमकले एक दिने सहकारी सदस्यता शिक्षा कार्यक्रमको आयोजना कन्काइ पार्टी प्यालेस दमकको हलमा सम्पन्न गरेको छ ।

दमक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कुवेर भट्टराईको प्रमुख आथित्यमा भएको कार्यक्रममा शिक्षा समिति सदस्य यमुना देवी गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो । अधिकांश बक्ताहरुले सहकारी सहकारी बीच नै अस्वस्थ प्रतिस्पर्धा रहेकाले नया र साना सहकारी संचालना चुनौती रहेको हंस बाहिनी सहकारीका सहसचिव हरि पौडेलले बताएका थिए ।पवन घिमिरेले सहजीकरण गर्नु भएको थियो । सहकारीको उपाध्यक्ष हिमा भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको संचालन सदस्य सचिब गोबिन्द आचार्यए गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow