श्रमअदालतको यस्तो फैसला

Aug 12, 2023 - 14:00
Aug 17, 2023 - 10:36
 0  5
श्रमअदालतको यस्तो फैसला


साउन २७,काठमाडौं,काव्य घर / श्रम अदालतले पशुपति क्षेत्र विकास कोषमा कार्यरत श्रेणीविहीन कर्मचारीको पक्षमा फैसला गरेको छ ।

श्रम तथा रोजगार कार्यालय टेकुले पशुपति क्षेत्र विकास कोषमा एक वर्ष भन्दा बढी निरन्तर रोजगार सम्बन्ध कायम भइ प्रतिष्ठानमा नियमित रोजगारीमा कार्यरत २५ जना श्रमिकलाई नियमित काममा लगाउनु भन्ने फैसला गरेको हो ।

अदालतले  श्रम ऐन , २०७४ को दफा ११ को व्यवस्था बमोजिम नियमित रोजगार सम्झौता गर्न २०७९ चैत ६ गते दिएको निर्णय बिरूद्ध कोषले श्रम अदालतमा गरेको पुनरावेदनमा श्रम अदालतले २०८० साउन २४ गते श्रम कार्यालयको निर्णय सदर गरेको एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसीटीयू का सचिव रबि केसीले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि