राष्ट्रिय फुलकन्ट्याक संघको अध्यक्षमा तिमलसेना

Aug 17, 2023 - 11:52
 0  5
 राष्ट्रिय फुलकन्ट्याक संघको अध्यक्षमा तिमलसेना
साउन ३२,काठमाडौं काव्य घर ।  राष्ट्रिय फुलकन्ट्याक संघ पुनर्गठन भएको छ । नेपाल खेलकुद महासंघ समाजवादीको   २५ अ नबर भगिनी संगठनको रुपमा रहेको  राष्ट्रिय फुलकण्ट्याक संघ कराँते संघ अन्तर्गतको निकाय हो ।  बुधबारको भेलाले ज्ञानेन्द्र तिमलसेना अध्यक्ष रहेको कमिटी चयन गरेको छ ।  नवगठित कमिटीको उपाध्यक्षमा  किशोर श्रेष्ठ  सचिवमा  दिलिप बिष्ट सहसचिवमा  विष्णु श्रेष्ठ र कोषाध्यक्षमा नरेश तण्डुकार रहनु भएको छ । समितिको सदस्यहरूमा  सुमन बस्नेत, विजय नगरकोटी, सानुकान्छी लोप्चन ,सुनिल नकर्मी , मोहन धामी ,सानुमाया नगरकोटी  रहनु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि