साहित्य चाैतारी झापाबाट पाँच स्रष्टा सम्मानित

साहित्य चाैतारी झापाले  दमकका साहित्यकार विन्दु दहाल मुकदर्शक सहित पाँच जनालाई एक कार्यक्रमका बिच सम्मान गरेकाे छ । बिर्तामाेडकाे हाेटल हिकाेला हेरिटेज मा रहेकाे सस्थाकाे आफ्नै  कार्यलयमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

Apr 13, 2024 - 15:10
 0  16
साहित्य चाैतारी झापाबाट पाँच स्रष्टा सम्मानित

बैशाख १ झापा ,काव्य घर/  साहित्य चाैतारी झापाले  दमकका साहित्यकार विन्दु दहाल मुकदर्शक सहित पाँच जनालाई एक कार्यक्रमका बिच सम्मान गरेकाे छ । बिर्तामाेडकाे हाेटल हिकाेला हेरिटेज मा रहेकाे सस्थाकाे आफ्नै  कार्यलयमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । सम्मानित हुने हरुमा बराह सुनसरीका प्राज्ञ  जीवनाथ पाेख्रेल, मेचीनगरका शिराे सान्दाई, भद्रपुरका बिरही अधिकारी , दमकका बिन्दु दहाल,अर्जुनधाराकी कमला नेम्बाङ रहेका छन । सम्मानित हुनेलाई प्रमुख अतिथि प्रा. डा. गंगाप्रसाद अधिकारीले सम्मानपत्र ,मायाकाे चिनाे र दाेसल्ला ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा साहित्य चाैतारी झापाका पदाधिकारीहरु,सल्लाहाकारहरु लगायत सहित्यकारहरु राजेन्द्र सङ्ग्राैला,खगेन्द्र प्रसाद दहाल,ईलामे जेठाे,विष्णु न्याैपाने,यादवप्रसाद अधिकारी "झाक्रिखाेले", ओमप्रसाद खनाल,बिरेन्द्र खडका  एन वि दहाल "नवीन" भूषण हुमागाई,माेक्ष खतिवडा,प्रमाेद दहाल,चित्रा पाैडेल,प्रकाश गाैतम,लगायतकाे उपस्थिति रहेकाे थियाे ।

संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हिम्मत नेम्वाङले गरेका थिए । साहित्य चाैतारी देवीभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठले स्थापना गरेकाे एउटा साहित्यक संस्था  हाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि