स्वास्थ्य उपचारमा सिंगापुर जाँदै शेरबहादुर 

Jun 13, 2023 - 15:16
Jun 13, 2023 - 18:03
 0  17
स्वास्थ्य उपचारमा सिंगापुर जाँदै शेरबहादुर 
पुर्व प्रम देउवा


जेष्ठ ३०काठमाडौं काव्य घर नेपाल । नेपालले स्वास्थ्य क्षेत्रमा धेरै फड्को मारेको भाषण गर्ने नेताहरु नै भटाभट देशको ढुकुटी रित्ताउँदै विदेशमा उपचार गर्न हानिएकै छन् ।

         नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति ११ बजे सिंगापुर एयरलाइन्स मार्फत् त्यसतर्फ प्रस्थान गर्दैछन्  । पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका  उनको सचिवालयले जानकारी दिएको छ ।  पत्नीसहित सिंगापुर जान लागेका  देउवा करिब एकसाता उतै रहनेछन् । याद रहोस् देउवा दम्पती पनि नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका ब्यक्तिहरु हुन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि