काव्य घर नेपाल मिडिया प्रा.लिको निर्माण र नेपालबोर्डर टेलिभिजनको प्रस्तुति साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’
काव्य घर नेपाल मिडिया प्रा.लिको निर्माण र नेपालबोर्डर टेलिभिजनको प्रस्तुति साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’अतिथि साहित्यकार लक्ष्मीदेवी राजभण्डारी हुनुहुन्छ । प्रस्तोता रेणुका भट्टराईको साथमा हेर्न नभुल्नु होला । साथै यस कार्यक्रमलाई हेरेर लाइक, कमेन्ट,शेयर र च्यानललाई सस्क्राइव पनि गर्नु होला ।
What's Your Reaction?