त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय

Jul 20, 2023 - 17:11
Jul 20, 2023 - 18:47
 0  66

साउन , काठमाडौं, काव्य घर । काठमाडौंको किर्तिपुरमा नेपालको सबै भन्दा ठूलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय रहेको वि.सं २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भई संचालनसंगै यो पुस्तकालय संचालन भएको हो विशेष गरि क्याम्पसमा अध्ययन गर्ने अध्यापन गराउँने विद्यार्थी शिक्षकका लागि स्थापना भएको थियो अहिले करिव लाख २० हजार पुस्तकहरु रहेको करिब लाख पचास हजार कितावहरु वैव साइडमा राखिएको नेपाली,नेवारी, हिन्दी अंग्रेजी भाषाका सामग्रीहरु यहाँ उपलब्ध विशेषः विद्यार्थीहरुलाई अनुसन्धान गर्न सहज हुनगरि पुस्तकालयको पनि व्यवस्था गरिएको जसमा अनुसन्धानत्मक कृति, थेसिसहरु अनलाइनमा राखिएका छन् नेपालका विभिन्न क्यामपसहरुमा पुस्तकालय निर्माण गरेको यसले जिल्ला वाहिर पोखरा, विराटनगरका क्याम्पसमा क्षेत्रीय पुस्तकालय स्थापना भएका छन्

 

काठमाडौंको किर्तिपुरमा अवस्थित यो पुस्तकालयमा हेरक दिन विद्यार्थी अन्य व्यक्तिहरु अध्ययन गर्न करिव १०००को संख्यामा अवलोकन गर्न आउँने त्यहि बसेर अध्ययन भने / सयजना हुने जानकारी हामीलाई केन्दीय पुस्तकायका नि प्रमुख सागरराज सुवेदीले बताउँनु भयो पुस्तकालयले अध्ययनकमा लागि आउँने महानुभावलाई बसेर पढ्ने व्यवस्था गरेको   देश अनुसारका कर्नर राखेर  विभिन्न देशका पुस्तकहरु पढ्ने व्यवस्था मिलाइएको जस्तैअमेरिका कर्नर,जापान कर्नर,चाइना कर्नर विभिन्न व्यक्तिका नाममा समेत कर्नरको राखिएको पहिलो पुस्तकालय संचालक शान्तिनारायणको कर्नर सिंह कलेक्सन रहेका छन् हेरक बर्ष ठूलै रकम छ्ट्याइए पनि पाठ्यसामग्रीमा खर्च हुने गरको साथै स्रष्टाका मौलिक कृतिमा भने अत्यन्तै न्यून खर्च हुने हरेक स्रष्टाका दुई  दुई प्रति पुस्तक किनिदिने गरेको गरेको अर्को तर्फ विद्यार्थीले गर्ने अनुसन्धानमा ठूलो धनराशी खर्च हुने गरेको नेपालको पहिलो केन्द्रीय पुस्तकालयले विभिन्न जाती,समुदाय,भाषा आदिका बारेमा लेखिका पुस्तक पत्रपत्रिका समेत किनेर पुस्तकालयमा राख्ने गरको पछिल्लो समय कृति प्रकाशक व्यक्ति वा संस्थालाई ISBN लिन सहज होस् भनेर पुस्तकालयले अनलाइनबाटै निवेदन भर्ने सो ISBN नम्वर पाउँने व्यवस्था गरेको    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि