अशेष मल्ल अनुभूतिको विविध प्रवाहमा पुस्तक लोकार्पण 

Jul 20, 2023 - 18:42
 0  17
अशेष मल्ल अनुभूतिको विविध प्रवाहमा पुस्तक लोकार्पण 


साउन ४,काठमाडौं,काव्य घर । साहित्यकार / नाटककार अशेष मल्ल अनुभूतिको विविध प्रवाहमा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नारी स्रष्टा समाजले आयोजना गरेको उक्त कार्यक्रमा प्रमुख अतिथि विष्णुविभु घिमिरे विशिष्ट अतिथि खेमराज पोखरेल, विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदन, आदिले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो । 
विभिन्न आठ जना स्रष्टाले अशोष मल्लको बारेमा लेख्नु भएको थियो । आयोजक संस्थाका अध्यक्ष तथा यस पुस्तककी सम्पादक ममता मृदुलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु विश्वराज अधिकारी,  मल्ल,सावित्री कक्षपति, लक्ष्मीकृष्ण श्रेष्ठ, तुलसीहरि कोइराला,विनोद नेपाल,दीपक लोहनी,रामकुमार पण्डित,विजयध्वज थापा ,सुचिता काफ्ले,रञ्जना पराजुली,रञ्जु खनाल,एञ्जल निलु,मधु कोइराला,बिक्रमभक्त जोशी,धवन्तरी मिश्र,मनीषकुमार शर्मा,अदिती श्रेष्ठ,सुशील निरौला,शारदा घिमिरे भैल,माधव काफ्ले,राजेश खनाल, रञ्जना निरौला, राज शाह, मधुसूदन घिमिरे लगायत उपस्थित थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि