डा.पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्चको आदेश

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो

Dec 19, 2023 - 10:31
 0  15
डा.पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्चको आदेश


पौष ३,काठमाडौं,काव्य घर। वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई  हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च ले आदेश दिएको छ । साथै डा.सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्च अदालतको आदेश रहेको छ । 

मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई  हटाउने स्वास्थ्यमन्त्रीको निर्णय पछि न्यायका लागि पौडल सर्वोच्च अदालत गएका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि