बिष सेवन गरि रीताको मृत्यु

Jul 18, 2023 - 14:35
Jul 18, 2023 - 14:39
 0  16
बिष सेवन गरि रीताको मृत्यु


साउन २, काठमाडौं, काव्य घर । काठमाडौं स्थित दक्षिणकाली नगरपालिकामा स्थायी बसोबास गर्दै आएकी एक महिलाले विष सेवन गर्दा मृत्यु भएको छ ।  

दक्षिणकाली नगरपालिकामा स्थायी बसोबास गर्ने रिता केसीको बिष सेवन पछि उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो रिता केसीले बिष सेवन गरे पछि  बेहोस अवस्थामा अस्पताल लगिएको थियो ।

रिता केसीको शब ललितपुर स्थित स्टार हस्पिटलमा राखिएको छिमेकी विजय बस्नेतले बताए । 

उनका श्रीमान द्वारिका केसी सशस्त्र प्रहरी वल,नेपालका डिएसपी हुन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि