दाहालको निधनले समाजवादी मोर्चाको बैठक स्थगित

Jul 12, 2023 - 11:34
 0  3
दाहालको निधनले समाजवादी मोर्चाको बैठक स्थगित

असार २७ काठमाडौं ,काव्य घर । समाजवादी मोर्चाको  आज बस्ने भनिएको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताउनु भयो ।   नेकपा ( एकीकृत समाजवादी सहित नेकपा ( माओवादी केन्द्र ), जनता समाजवादी ( जसपा ) नेपाल, र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा सहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः ०० बजे बस्ने गरि बोलाइएको थियो। दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि