साहित्यिक कार्यक्रम ‘शब्दचौतारी- वरिष्ठ नाटकार/रङ्गकर्मी/ साहित्यकार अशेष मल्ल

Jun 21, 2023 - 21:28
Jun 27, 2023 - 13:34
 0  14
साहित्यिक कार्यक्रम ‘शब्दचौतारी-  वरिष्ठ नाटकार/रङ्गकर्मी/ साहित्यकार अशेष मल्ल

असार ६, काठमाडौं, काव्य घर नेपाल । नेपालबोर्डर टेलिभिजनको प्रस्तुति साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’ हरेक विहिवार प्रशारण भइरहेको छ ।  भोेलि विहान ७ः०० बजे नेपालबोर्डरको युटुव च्यानल मार्फत् यस कार्यक्रमलाई हेर्न सक्नु हुनेछ । यस पटक अतिथिका रुपमा वरिष्ठ नाटकार/ रङ्गकर्मी/ साहित्यकार अशेष मल्ल हुनुहुन्छ । प्रस्तोता रेणुका भट्टराईको साथमा हेर्न नभुल्नु होला । साथै यस पटकको कार्यक्रम नाटकविशेष लिएर आएका छौ । नाटक लेखन अरु भन्दा अत्यन्तै फरक भएको बताउँने मल्ल कविता होस् या नाटक जसमा विम्व र गहिराई अनिवार्य चाहिन्छ भन्नुहुन्छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि