आरिफले बनाए अर्धशतक
असार ७ काठमाडौं,काव्य घर नेपाल / आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजविरुद्ध नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन् ।
३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि शेखले सम्हालिएर खेलिरहेका छन् । उनले ८६ बल सामना गर्दै अर्धशतक पूरा गरेका हुन् ।
शेखले अर्धशतक पूरा गर्दा नेपालको ६ विकेट गुमिसकेको छ भने ४.३ ओभरको खेल सकिदा १८७ रन मात्रै बनाएको छ ।
What's Your Reaction?