डा.गोविन्द केसीले अनसन तोडे
पौष,२ धनगढी, काव्य घर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको सत्याग्रहकोे विरोध भए पछि केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।
गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
What's Your Reaction?