प्लटिङले समाजको सौर्न्दर्यता नै हराउँदै छ।
बैशाख २९,दमक/ काव्य घर
कसैकाे निजि स्वार्थमा सार्वजनिक खाेला,नहर,कुलाे मासिनु प्राकृतिक सामाजिक अपराध हाे ।
दमक नगरपालिका भित्र यतिबेला खेतीयोग्य जमिनहरु सरकारले कित्ता काट खुलाए सगै धमाधम प्लटिङ हुन थालेका छन।
प्लटिङ सगै पुरात्तत्विक सम्पदाहरु पानीका मुहानहरु ढलहरु जथाभावी अनियंत्रित तवरले अतिक्रमण सगै दोहन गर्ने क्रम व्यापक हुन थालेको छ ।
प्लटिङ ब्यवसायमा अधिकांश राजनीति दलका कार्यकर्ता र तिनका आसेपासेहरुले गरिरहेका छन।
अधिकांशले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भन्नू हुन्छ -कसैकाे निजि स्वार्थमा सार्वजनिक खाेला,नहर,कुलाे मासिनु प्राकृतिक सामाजिक अपराध हाे
यसैगरी अवैध दोहन तथा खेती योग्य जमिन भिट्टा/ प्लटिङमा परिणत हुदा महङ्गिले डाटो काट्ने र साधारण मानिसहरुले जग्गा जमिन किन्न नसक्ने परिस्थिति सगै बाताबरण पर्यावरण समेत नास हुँदै जान थालेको अवस्था छ।
झापाको अधिकासं नगरपालिका र गाउपालिका प्लटिङ ब्यवसायले महङ्गी निम्त्याउनुका साथै खाद्यान्नको संकट बढाएको छ।
What's Your Reaction?