‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक

Jul 26, 2023 - 15:34
 0  13
‘आमा मेरी आमा ’  गीतको भिडियो सार्वजनिक

साउन १०, काठमाडौं, काव्य घर । गायिका श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार दिलिप योञ्जन तामाङ्गले शब्द रचना गरेका हुन्। गीतलाई राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज गरेका हुन् । आफनो सन्तानको लागि जीवनभर दुःख पीडा सहेर  सघर्ष गरेकी आमालाई समार्पण स्वरुप गीत लेखिएको हो । मनमा पीडा र वेदना भएपनि आमा को अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आत्मसाथ जीवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ ।‘आमा मेरी आमा ’को विनोद बमले सम्पादन गरेका हुन । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ्ग र गीतकार दिलिप योञ्जनले अभिनय गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि