गोपालप्रसाद थपलियाको म्युजिक भिडियो ‘जनता रुवायो’ सार्वजनिक

Oct 13, 2023 - 03:42
Oct 14, 2023 - 02:13
 0  8
गोपालप्रसाद थपलियाको  म्युजिक भिडियो ‘जनता रुवायो’  सार्वजनिक

असोज २६, काठमाडौं काव्य घर । बरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द रचना, संगीत/स्वर शिशिर योगीको रहेको म्युजिक भिडियो ‘जनता रुवायो’ युटुव मार्फत सार्वजनिक भएको छ ।

लामो समय पत्रकाकारिता गरेका थपलिया पछिल्लो समय गीत लेखमा सक्रिय छन् । विशेष गरि भ्रष्टाचारको विरुद्धमा कलम चलाइरहेका गीतकारको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भइसकेको छ ।

देशमा भएको राजनीतिक अस्थिरताका साथै देश र जनाताका आवाज बुलन्द शव्दद्धारा गरिएका छन् । शिशिर योगीको कर्णप्रिय स्वरमा रहेको यो गीतमा  म्युजिक भिडियोमा लेखक, लेखकपत्नी, शिशिर योगी लगायतको अभिनय रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि