इलाम जोगमाइका प्रशासकीय अधिकृत र लेखा अधिकृतको ह्रास लिला

प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र सोही कार्यालयका लेखा अधिकृत रेशमा राईको अनैतिक हर्कत गरेको सिसी टिभी फुटेज बाहिरीएको छ ।

Sep 5, 2023 - 16:17
Sep 5, 2023 - 16:37
 0  25
इलाम जोगमाइका प्रशासकीय अधिकृत र लेखा अधिकृतको ह्रास लिला

भदौ १९ इलाम , काव्य घर / झापाको दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको काण्ड सेलाउन नपाउदै इलामको माइजोगमाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र सोही कार्यालयका लेखा अधिकृत रेशमा राईको अनैतिक हर्कत गरेको सिसी टिभी फुटेज बाहिरीएको छ ।

देशमा साच्चिकै पश्चिमा छाडातन्त्र हाम्रो देशमा भित्रिएछ भन्न मिल्ने भएको छ । प्रशासकीय अधिकृत र लेखा अधिकृतको यस्तो हर्कतले यो जनाउछ कि सरकारी कार्यालयहरु सेवा प्रवाह गर्ने थलो नभएर बेश्यालय जस्तो हुँदै गएको छ।यस्ताबाट त्यहाका नागरिकले के आशा र भरोसा राख्नु पर्ने हो?

भर्खरै मात्रै गाइजात्रा सकिएको होकि जस्तो भान भएको छ ।अर्को गाइजात्रा शुरु भइ गयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि