नक्कली शरणार्थी प्रकरणका दोषीलाइ कारागार

Jun 17, 2023 - 20:05
Jun 17, 2023 - 20:06
 0  32
नक्कली शरणार्थी प्रकरणका दोषीलाइ कारागार

असार १ काठमाडौ ,काव्यघर नेपाल /

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुलाई प्रहरीको अनुसन्धान पछि अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ ।

न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो ।

आरोपितहरुमा पुर्वी उपप्रधानमन्त्री टोपबहादुर रायमाझी देखि बालकृष्ण खाण सम्म पुर्पक्षका लागि कारागार चलान भएका हुन।आरोपितहरु लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धलौटि लिएर तारीखमा छाडिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि