संसाँझै मापासे चेकिङ्गमा फसे सवारी चालक

Jun 7, 2023 - 18:16
Jun 7, 2023 - 18:35
 0  7
संसाँझै मापासे चेकिङ्गमा फसे सवारी चालक


२०८० जेष्ठ २४ भक्तपुर/ काव्य घर / संसाझै भक्तपुरको सुर्यबिनायक  जगाती चेक पोष्ट नजिकै  ट्राफिक प्रहरीले गरेको चेकिङ्गमा मापासेमा धेरै सवारी चालकहरु पक्राउँ परेका छन । दश मिनेटमा नै करिव १० जना मोटर साइकल चालकहरु परेका हुन् । दिनप्रति दिन सडक दुर्घटना भइरहेका बेला ट्राफिक जाच निरन्तर आवश्यक रहेको र सडक सुरक्षाका लागि चालक सचेत हुनुपर्नेमा ट्राफिक प्रहरीको भनाइ छ । सडक दुर्घटनालाई कम गर्ने र अनुशासित रुपमा यातायात संचालन गर्नुपर्नेमा नागरिकको समेत आवाज छ । दिउँसो भन्दा बेलुकी पख सवारी भिडभाड बढ्ने र यो समय मापसे पनि बढिनै हुने हुदा ट्राफिक प्रहरीको निगरानी अलि बढी नै हुनुपर्छ ।

  चेकिङ्गको क्रममा विना विल वुक्क ,बिना लाइसेन्स पनि सवारी साधन संचालन गर्नेहरू ओअनि प्रहरी कार्वाहीमा गरिएको र यो क्रम  निरन्तर रह्ने जगाती चेक पोस्ट इन्चार्जले काव्य घर प्रतिनिधिसग बताए।

यो क्रम अब निरन्तर हुने र कार्वाहीमा लागिने छ ट्राफिक प्रहरीको भनाइ छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि