बाबुरामको नयाँ खुलासा
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा परेको बताएका छन्।
सरकारले यो काम गरिरहेको छैन। किसानमा लगानी गर्नुपर्छ। म अर्थमन्त्री, प्रधानमन्त्री भएको बेलामा बैंकहरूले किसानलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ भनेर सुरुआत गरेको मैले नै हो। टाठाबाठाले दुरुपयोग गर्ने, किसानको हातमा नपर्ने अवस्था अहिले छ।’ डा.भट्टराईले नेपालको कृषि अर्थतन्त्र दिनहुँ धराशायी बन्दै गएका कारण युवा बेरोजगार भएर बिदेसिन बाध्य भएको पनि बताए।
What's Your Reaction?