साउन ३२,काठमाडौं काव्य घर । राष्ट्रिय फुलकन्ट्याक संघ पुनर्गठन भएको छ । नेपाल खेलकुद महासंघ समाजवादीको २५ अ नबर भगिनी संगठनको रुपमा रहेको राष्ट्रिय फुलकण्ट्याक संघ कराँते संघ अन्तर्गतको निकाय हो । बुधबारको भेलाले ज्ञानेन्द्र तिमलसेना अध्यक्ष रहेको कमिटी चयन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा किशोर श्रेष्ठ सचिवमा दिलिप बिष्ट सहसचिवमा विष्णु श्रेष्ठ र कोषाध्यक्षमा नरेश तण्डुकार रहनु भएको छ । समितिको सदस्यहरूमा सुमन बस्नेत, विजय नगरकोटी, सानुकान्छी लोप्चन ,सुनिल नकर्मी , मोहन धामी ,सानुमाया नगरकोटी रहनु भएको छ ।
नेपालबोर्डर अनलाइन पत्रिका
सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि
बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि
अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि
समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि