शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिट 'हेर्दाहेर्दै'मा
नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट 'हेर्दाहेर्दै'मा राखिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। २०७५ सालमा प्रकाशित १० औं संस्करणको बृहत्त नेपाली शब्दकोषबाट ॐ शब्द हटाइएको हो।
माघ ९ काठमाडौं, काव्य घर / नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट 'हेर्दाहेर्दै'मा राखिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
What's Your Reaction?