आधुनिक गीत -  एन.बी..दाहाल

Jul 3, 2023 - 15:34
 0  37
आधुनिक गीत -  एन.बी..दाहाल


मानिसहरुको बस्तीहरुमा खोजिरहन्छु तिमीलाई 
सुन्नेगरि बोलाको मैले त्यो घुइँचो भित्र तिमीलाई ।।

आबाज मेरै तिम्रो सम्बोधनमा बोलिरहन्छ अहिले
त्यास हामी दुबै जनाको छ तिर्खाइरहन्छौ जहिले ।।

पलपलमा हाम्रै मात्र सोचाई आउँछ थरीथरी 
समय पाबन्दिले वर,पर हुनु पर्छ घरीघरी ।।

आउँछु भन्थियौ मसँगै खै आयौ न त तिमी वरै ?
बाटो हेरि बसिरहेछु खै कता गयौ त तिमि परै ? 

झापा नेपाल । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि