काठमाडौं महानगर प्रमुख बालेन सहित १४ ले मतदान किन गरेनन् ?

Jan 25, 2024 - 20:48
 0  1
काठमाडौं महानगर प्रमुख बालेन सहित  १४ ले मतदान किन गरेनन् ?


माघ ११, काठमाडौं, काव्य घर । आज भएको राष्ट्रिय सभाको निर्वाचनको मतदानमा १४ मतदाता अनुपस्थित भए । मतदान नगर्ने तीन प्रदेशसभा सदस्य र ११ जना स्थानीय तहका जनप्रतिनिधि हुन् ।
गत वर्षको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मतदान गरेनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि