झापाका औसधी व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलियो

काठमाडौमा पत्रकार सम्मेलन सकेर बाहिर निस्किने समयमा प्रसाईं माथि एमालेका युवाहरूले कालो मोसो दलेका हुन्।

Oct 9, 2023 - 15:50
Oct 13, 2023 - 17:42
 0  21
झापाका औसधी व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलियो

असोज २२ काठमाडौं , काव्य घर / झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ।

 काठमाडौमा पत्रकार सम्मेलन सकेर बाहिर निस्किने समयमा प्रसाईं माथि केही एमालेका युवाहरूले कालो मोसो दलेका हुन्।

पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा उनीमाथि मोसो दलिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

 

कडायतका अनुसार प्रसाईंलाई कालो मोसो दल्ने समूहको खोजि भइरहेको छ। जमलस्थित होटल एलो प्यागोडा परिसरमा उनीमाथि अज्ञात समूहले कालो मोसो दलेको हो।

 प्रसाईं केहिसमय अगाडि देखिनै बेथिति बिकृती बिरुद्ध भन्दै देश ब्यापी सचेतना कार्यक्रम संचालन गर्दै जनजागरण अभियान संचालन गर्दै आएका थिए ।

घटना पछि प्रसाइले सामाजिक संजाल मार्फत ह्जुर बुबा केपि ओलि र एमाले युवा नेता महेस बस्नेतलाई समयले तपाईंको कर्तुत बाहिरीने जानकारी समेत दिएका छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि