फ्रुट एग्रो प्रोड्क्ट प्रा.लि.को नेशनल मिटिङ सम्पन्न

May 17, 2023 - 12:36
 0  2

बैशाख २४ झापा,काव्य घर नेपाल


फ्रुट एग्रो प्रोड्क्ट प्रा.लि.को नेशनल मिटिङ मिति २०८० बैशाख २३ गते झापाको झिलझिलेमा सम्पन्न गरियो
कार्यक्रममा ३ जना कर्मचारीलाई प्रसंसा पत्र मार्फत सम्मान गरियो सम्मान हुनुहुने कर्मचारीहरुमा- प्रेम नेपाल ( उत्कृष्ट मुल्यमा बिक्रीवितरण गरे बापत) २- शान्तिप्रसाद जैसी (उत्कृष्ट नगद संकलन गरे बापत) र ३- ओम प्रकाश चापागाईं (नियमित/ईमानदार/ बफादार प्रति)। अन्य कर्मचारीहरु प्रती हार्दिक सम्मान सहित सम्पुर्ण टिमहरु प्रती सस्थाको तर्फबाट धन्यवाद गरिएको प्रेम पाण्डेले जानकारी गराउनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow