दमकमा बिरोध जुलुसमा प्रहरीले गोलि चलायो

May 17, 2023 - 12:36
 0  2

बैशाख २७/ काव्य घर नेपाल

प्रदेश न १ को नाम कोशी राखिएपछी भड्किएको आन्दोलनले उग्र रुप लिदै अगाडि बढिरहेको छ । पुन नामाङ्कन संयुक्त संघर्षको आवहानमा २०८० बैशाख २६ गते दमकमा कोशी नाम खारेजिको लागि गरिएको राके जुलुसमा गजेन्द्र फागोलाई खुट्टामा गोलि लागेको छ । फागोको उपचार दमकको लाईफलाईन अस्पतालमा भैरहेको छ भने अर्काे एकजना दीक्षा खत्रीको भने पाखुरामा गोलि लागेको हो । खत्रीको दमकको आम्दा अस्पतालले बिर्तामोडको बिर्ता सिटि हस्पिटलमा रेफर गरि पठाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow