‘शक्ति पुरस्कार’ साहित्यकार आकाश अधिकारीलाई 

Sep 2, 2023 - 13:06
 0  11
‘शक्ति पुरस्कार’  साहित्यकार आकाश अधिकारीलाई 

भाद्र १६,बागलुङ, काव्य घर । रण स्मृति पुरस्कार संस्था बागलुङले यस बर्षको ‘शक्ति पुरस्कार’ गीतल प्रतिष्ठन तथा नाटक मञ्चका अध्यक्ष तनहुँका साहित्यकार आकाश अधिकारीलाई  प्रदान गर्ने निर्णय गरेको छ । सस्थाका अध्यक्ष काजी रोशनको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त पुरस्कार आगामी २०८० भाद्र २० गते बाल मन्दिर आधारभूत विद्यालय बागलुङमा प्रदान गरिने जानकारी गराइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि