हंस बाहिनी बचत तथा ऋण सहकारीको १४ औं साधारण सभाको तयारी

Aug 25, 2023 - 13:54
Aug 25, 2023 - 14:32
 0  24

भाद्र ८ गते झापा, काव्य घर । झापा जिल्लामा दर्ता भई निरन्तर सेवाग्राहीलाई सेवा प्रदान गर्दे आएको हंस बाहिनी बचत तथा ऋण सहकारीको १४ औं साधारण सभा भदौ (भोलि) ९ गते हुने भएको छ ।
सहकारीका सदस्य सहसचिव हरि पौडेलका अनुसार विविध कार्यक्रम सहित यसपटकको स्थापना दिवस मनाउन लागिएको काव्यघरलाई पौडेलले  जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा शेयरधनीहरुलाई पुरस्कार सम्मान सहित कार्यक्रम मार्फत  स-सम्मान  प्रमाणपत्र पनि प्रदान गरिन लागिएको छ ।

सहकारी प्रती जनविश्वास घट्दै गएको अवस्थामा हंस बाहिनीको भुमिका महत्व पुर्ण् रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि