गोपालप्रसाद थपलियाको म्युजिक भिडियो ‘जनता रुवायो’ सार्वजनिक
असोज २६, काठमाडौं काव्य घर । बरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द रचना, संगीत/स्वर शिशिर योगीको रहेको म्युजिक भिडियो ‘जनता रुवायो’ युटुव मार्फत सार्वजनिक भएको छ ।
लामो समय पत्रकाकारिता गरेका थपलिया पछिल्लो समय गीत लेखमा सक्रिय छन् । विशेष गरि भ्रष्टाचारको विरुद्धमा कलम चलाइरहेका गीतकारको यस अघि पनि धेरै गीतहरु सार्वजनिक भइसकेको छ ।
देशमा भएको राजनीतिक अस्थिरताका साथै देश र जनाताका आवाज बुलन्द शव्दद्धारा गरिएका छन् । शिशिर योगीको कर्णप्रिय स्वरमा रहेको यो गीतमा म्युजिक भिडियोमा लेखक, लेखकपत्नी, शिशिर योगी लगायतको अभिनय रहेको छ ।
What's Your Reaction?