साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’ - साहित्यकार सुशीला प्रधानाङ्ग

प्रगतिवादी लेखिकाका रुपमा परिचित प्रधानाङ्गका बालसाहित्य लगायत दर्जनौ कृति प्रकाशित छन्

Jun 28, 2023 - 18:23
Jun 28, 2023 - 19:33
 0  16
साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’ - साहित्यकार सुशीला प्रधानाङ्ग

असार १३, काठमाडौं, काव्य घर नेपाल । नेपालबोर्डर टेलिभिजनको प्रस्तुति साहित्यिक कार्यक्रम ‘शब्दचौतारी’ हरेक विहिवार प्रशारण भइरहेको छ । भोेलि विहान ७ः०० बजे नेपालबोर्डरको युटुव च्यानल मार्फत् यस कार्यक्रमलाई हेर्न सक्नु हुनेछ । यस पटक अतिथिका रुपमा साहित्यकार सुशीला प्रधानाङ्ग हुनुहुन्छ । प्रस्तोता रेणुका भट्टराईको साथमा हेर्न नभुल्नु होला । प्रगतिवादी लेखिकाका रुपमा परिचित प्रधानाङ्गका बालसाहित्य लगायत दर्जनौ कृति प्रकाशित छन् । नेपाली भाषासाहित्य र जीवनका विषयमा रहेर कुराकानी गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि