समाजवादी मोर्चा नेपालको पहिलो बैठक 

Jul 8, 2023 - 17:27
Jul 8, 2023 - 18:02
 0  11
समाजवादी मोर्चा नेपालको पहिलो बैठक 


असार २३,काठमाडौं, काव्य घर नेपाल । समाजवादी मोर्चा नेपालको पहिलो बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । 
समाजवादी मोर्चामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड ,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बैठकमा सहभागी हुनु हुन्छ  । साथै समाजवादी मोर्चामा आवद्ध दलका चार चार जना  नेताहरु  बैठकमा सहभागी हुनु भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि