कविता रम्वास शीर्षक : नैतिकता

कविता रम्वास शीर्षक : नैतिकता खै कतै देख्दिन नैतिकता ! छल कपट, अविश्वासभित्र सङ्कटै सङ्कटछ विचार स्खलित नै छन् न्याय मरेको छ चितामा , भ्रष्टाचारका फायलहरू अपराध ओकल्नलाई बन्दी छन् न्यायलयमा । सदन र सडक तात्दै सेलाउँदै नौटङ्कीसँगै नैतिकता मरेको देख्छु म २०८०/ १२/ १९ गते काठमाडौ

Apr 1, 2024 - 06:46
Apr 1, 2024 - 06:49
 0  5
कविता  रम्वास         शीर्षक : नैतिकता
लेखक बासुदेव अधिकारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि